site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘होस्टेल–३’को छायांकन सुरु 

काठमाडौं । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । 
 
मुहूर्त सट चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुआत गरेका छन् । चलचित्रको छायांकन काठमाडौंको बोडेमा सुरु भएको छ । पहिलो चरणको छायांकन २५ दिनसम्म हुनेछ । दोस्रो चरणको छायांकन तिहारपछि हुनेछ । 

चलचित्रलाई निर्देशक सशान कँडेलले गर्नेछन् । चलचित्रमा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायत कलाकारको अभिनय रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro