site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रातु नदी सतर्कता तहनजिक
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धनुषामा रातु नदीको जलसतह शनिबार दिउँसो सतर्कता तहनजिक पुगेको छ । बीपी राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीतटीय क्षेत्रमा आज साँझसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २९, दिउँसो २ः२० बजे । धनुषा जिल्लास्थित रातो नदी, बीपी राजमार्ग जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेकाले सो नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले साँझसम्मै सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro