site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रातु नदी सतर्कता तहनजिक
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । धनुषामा रातु नदीको जलसतह शनिबार दिउँसो सतर्कता तहनजिक पुगेको छ । बीपी राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीतटीय क्षेत्रमा आज साँझसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २९, दिउँसो २ः२० बजे । धनुषा जिल्लास्थित रातो नदी, बीपी राजमार्ग जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेकाले सो नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले साँझसम्मै सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro