अर्थ व्यवसाय
काठमाडौं । एमजी मोटर इन्डियाले भारतको पहिलो स्मार्ट (क्रसओभर युटिलिटी भेहिकल सीयूभी) एमजी विन्डसर सार्वजनिक गरेको छ ।
सेडानको र एसयूभीको अनुभव प्रदान गर्ने एमजी विन्डसर ‘एरोग्लाइड डिजाइन’ सँग डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
एमजी विन्डसरको प्रमुख विशेषतामा यसको सेगमेन्ट (प्रथम १५.६ इन्चको ग्रान्ड भ्यू टच डिस्प्ले, इन्फिनिटी भ्यू ग्लास रूफ, १३५ डिग्रीके रेक्लाइन एंगलसहितको एरो–लाउन्ज’ सिट्स छ ।
एमजी मोटरको नेपालका लागि अधिकृत वितरक पारामाउन्ट मोटर्सले नेपालमा एमजी विन्डसर सार्वजनिक गर्ने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ १८:०७
प्रतिक्रिया दिनुहोस्