site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : एथलेटिक्सका हेमन्त वर्षको उत्कृष्ट युवा खेलाडी 
Dabur Nepal
NIC Asia

 काठमाडौं । नेपाल खेलकुद पत्रकार मंचले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा एथलेटिक्सका हेमन्त पाल वर्षको उत्कृष्ट युवा खेलाडी चुनिएका छन् ।

शुक्रबार आयोजित अवार्डको युवातर्फ हेमन्त उत्कृष्ट चुनिएका हुन् । नेपाली खेलकुद पत्रकारको छाता संगठनका एनएसजेएफले हरेक वर्ष यो अवार्ड आयोजना गर्दै आइरहेको छ ।

यो विधाको मनोनयनमा पालसङै क्रिकेटका अर्जुन कुमाल, टेबलटेनिसका सुजन गडाल, फुटबलकी प्रीति राई र टेनिसकी सुनिरा थापा थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro