site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : नेपाली महिला कबड्डी टोली टिम अफ दि इयर 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली महिला कबड्डी टोली नेपाल खेलकुद पत्रकार मंच (एनएसजेएफ)ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० को टिम अफ दि इयर चुनिएको छ । 

शुक्रबार आयोजित अवार्डको टिम अफ दि इयर महिला कबड्डी टोली चुनिएको हो । नेपाली खेलकुद पत्रकारको छाता संगठनका एनएसजेएफले हरेक वर्ष यो अवार्ड आयोजना गर्दै आइरहेको छ ।

नेपाली महिला कबड्डी टिमले चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu