site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिज : हलमा ‘साम्बाला’ 

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज चलचित्र ‘साम्बाला’ प्रदर्शनमा आएको छ । निर्देशक मिनबहादुर भामले निर्देशन गरेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो । 

चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । 

‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको मुख्य भूमिका छ । चलचित्रको कथा मिन भाम र अभिनास विक्रम शाहले संयुक्त रूपमा लेखेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro