site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्ल्याक एन्ड डेकरले ल्यायो दसैँविशेष अफर, हरेक सामान खरिदमा छुट
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी ब्रान्ड ब्ल्याक एन्ड डेकरले दसैँविशेष ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ नामक योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सको खरिदमा ‘स्योर सट’ उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

स्योर सट उपहारस्वरूप ग्राहकले ब्ल्याक एन्ड डेकरको ओएफआर हिटरको खरिदमा केटल पाउनेछन् ।

यस्तै, एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, ई–प्रेसरकुकर, भ्याकुम क्लिनरलगायत उपकरणको खरिदमा कफी मग उपहार पाइने कम्पनीले जनाएको छ ।

एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट एवं अरू सबै सामानको खरिदमा पनि छुट उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

नेपालमा ब्ल्याक एन्ड डेकर ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro