site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोदा नदी सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । कञ्चनपुरस्थित दोदा नदी बिहीबार बिहान सतर्कता तह पार भएको छ । दोदा (मछेली) नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

KFC Island Ad
NIC Asia

“भदौ २७, बिहान ६ः३० बजे । कञ्चनपुर जिल्लास्थित दोदा (मछेली) नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीतटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले साँझसम्मै उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

qfeagm-1726111836.jpg
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro