site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोदा नदी सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरस्थित दोदा नदी बिहीबार बिहान सतर्कता तह पार भएको छ । दोदा (मछेली) नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २७, बिहान ६ः३० बजे । कञ्चनपुर जिल्लास्थित दोदा (मछेली) नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीतटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले साँझसम्मै उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

qfeagm-1726111836.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro