site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचथर बम विस्फोट : मृतकका परिवारलाई सरकारले पाँच लाख दिने, घाइतेको निःशुल्क उपचार

काठमाडौं । सरकारले पाँचथरको फालेजुङ गाउँपालिका–५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परेर ज्यान गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विस्फोटमा घाइते भएका दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णयसमेत गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

विस्फोटमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र सात वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro