site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचथर बम विस्फोट : मृतकका परिवारलाई सरकारले पाँच लाख दिने, घाइतेको निःशुल्क उपचार

काठमाडौं । सरकारले पाँचथरको फालेजुङ गाउँपालिका–५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परेर ज्यान गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विस्फोटमा घाइते भएका दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णयसमेत गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

विस्फोटमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र सात वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro