site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'सभा सञ्चालनमा असहयोग गरेको' भन्दै संसद् बैठक ३० गतेसम्म स्थगित 

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ ३० गते सम्मका लागि स्थगित भएको छ ।

'हिंसा' असंसदीय शब्द नभएको सभामुखको रुलिङपछि माओवादीले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो । त्यसपछि एमाले र माओवादबीच भनाभन भयो । 

सदन सञ्चालनमा अवरोध भएपछि सभामुखले भदौ ३० गते बस्नेगरी बैठक स्थगित गरेका हुन् । सभा सञ्चालनमा असहयोग गरेको भन्दै सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro