site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
क्रम्पटनका सामान खरिद गर्दा थाइल्यान्ड घुम्ने अफर !
SkywellSkywell

काठमाडौं । भारतीय घरायसी उपकरण ब्रान्ड क्रम्पटनको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैँ तिहार तथा छठलक्षित अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘आर्शीवाद ग्रहण, थाइल्यान्ड भ्रमण’ नामक योजनाअन्तर्गत ग्राहकलाई क्रम्पटनका सामान खरिदमा विशेष अफर ल्याएको हो ।

करिब ८० वर्षका इतिहास रहेको क्रम्पटनले एकजना ग्राहकलाई बम्बर लक्की ड्रमार्फत थाइल्यान्डको भ्रमण गर्ने मौका दिने भएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, साप्ताहिक लक्की ड्रमार्फत प्रत्येक हप्ता विजेताले आठ हजार ५९० रुपैयाँ बराबरको एयर फ्रायर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

१५ दिनको लक्की ड्रमार्फत एक जनाले १० हजार ७९० रुपैयाँ बराबरको इलेक्ट्रिक प्रेसर कुकर जित्ने कम्पनीको भनाइ छ ।

नेपालमा क्रम्पटन ब्रान्डका पंखा, कुलर, हिटर, गिजर, मिक्सर ग्राइन्डर, प्रेसर कुकर र घरेलु उपकरण उपलब्ध छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu