site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनलाइन भुक्तानी गर्दा १० प्रतिशत भ्याट रकम फिर्ता गर्न होटेललाई निर्देशन
Tiktok banner adTiktok banner ad

काठमाडौं । आन्तरिक राजस्व विभागले अनलाइन भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) रकम फिर्ता गर्न होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार उक्त रकम बैंक खातामा जम्मा हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यसरी मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता मदिरा पिउने केन्द्र (वार)बाट प्रदान गरिने सेवामा, चमेनागृह र सबै प्रकारका होटेल, मोटेल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा पाइनेछ ।

डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

adf-1725864879.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro