site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अनलाइन भुक्तानी गर्दा १० प्रतिशत भ्याट रकम फिर्ता गर्न होटेललाई निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले अनलाइन भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) रकम फिर्ता गर्न होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार उक्त रकम बैंक खातामा जम्मा हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यसरी मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता मदिरा पिउने केन्द्र (वार)बाट प्रदान गरिने सेवामा, चमेनागृह र सबै प्रकारका होटेल, मोटेल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा पाइनेछ ।

Dabur Nepal
NIC Asia

डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

adf-1725864879.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro