site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल टेलिकमका सेवाग्राहीले पनि टिकटक चलाउन सक्ने 

काठमाडौं । नेपाल टेलिकमले टिकटकको प्रयोगमा लगाएको रोक हटाएको छ ।

टिकटकमा रोक लगाउने सरकारको निर्णय फिर्ता भएसँगै नेपाल टेलिकमका सेवाग्राहीले पनि सहज रुपमा उक्त सामाजिक सञ्जाल प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्