site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवलपुरमा भारी वर्षा, होचा स्थानमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । नवलपुरमा भारी वर्षा मापन गरिएको छ । आज बिहान ६ः२५ बजे नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुन सक्ने विभागको अनुमान छ । सो क्षेत्र भइ बहने बिनइ नदी, मुकुन्डे खोलालगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्र र डुबान हुन सक्ने होचा स्थानमासतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro