अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१ १०:५९
प्रतिक्रिया दिनुहोस्