site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या
Argakhachi Cement Island Ad

काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका रुपेश यादवको हत्या भएको हो । 

उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । 

साथीको हत्या गरेर मिलन फरार रहेकाे मलेसियन प्रहरीले जनाएकाे छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्