site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘समयमै परीक्षा नहुनु र नतिजा निकाल्न नसक्नुको कारण मैले बुझ्न सकेको छैन’
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरूले पनि योगदान दिनुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित बृहत शैक्षिक अन्तक्र्रिया कार्यक्रममा नेपालले शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरूको समीक्षा गर्दै यसक्षेत्रको सुधारका लागि  विद्यार्थी संगठनहरूले पनि योगदान दिनुपर्ने बताएका हुन् । 

Dabur Nepal
NIC Asia

सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने विषयमा विश्वविद्यालय, सरकार लगायतका निकायले विशेष ध्यान दिनुपर्ने उनको जोड छ । 

अध्यक्ष नेपालले समयमा नै परीक्षा नहुनु र नतिजा निकाल्न नसक्नुको कारण आफूले बुझ्न नसकेको बताए । समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका विषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro