site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘समयमै परीक्षा नहुनु र नतिजा निकाल्न नसक्नुको कारण मैले बुझ्न सकेको छैन’
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरूले पनि योगदान दिनुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित बृहत शैक्षिक अन्तक्र्रिया कार्यक्रममा नेपालले शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरूको समीक्षा गर्दै यसक्षेत्रको सुधारका लागि  विद्यार्थी संगठनहरूले पनि योगदान दिनुपर्ने बताएका हुन् । 

सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने विषयमा विश्वविद्यालय, सरकार लगायतका निकायले विशेष ध्यान दिनुपर्ने उनको जोड छ । 

अध्यक्ष नेपालले समयमा नै परीक्षा नहुनु र नतिजा निकाल्न नसक्नुको कारण आफूले बुझ्न नसकेको बताए । समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका विषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro