site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले सचिवालय बैठक सुरु 

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो । 

बैठकबाट समसामयिक राजनीतिक विषयमा उठेका केही मुद्दामा पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गरिने प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनका अनुसार बैठकले पार्टीको एकवर्षे कार्ययोजना तय गर्नेछ । “पार्टीको वार्षिक कार्ययोजना बैठकको छलफलको एजेन्डा छ । संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्छाैँ । त्यसका लागि संगठन विस्तार परिचालन गरिनेछ,” उनले भने । 

एमालेले विभिन्न पालिका र वडा तहमा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिने तयारी गरेको छ । आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउन मदत पुग्ने योजना ल्याइनेछ । “राष्ट्रव्यापी रूपमा वैचारिक, राजनीतिक अभियान सञ्चालन गरेर एमालेलाई सुदृढ, निर्णायक, पहिलो शक्ति बनाउने योजना साकार खालको वार्षिक कार्ययोजना अघि सार्छाैँ, “उनले बाह्रखरीसँग भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro