site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेत पहिरोको दृश्य । फाइल तस्बिर ।

जुम्ला । अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत कालीकोटखण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro