site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीको बचत दुरुपयोग छानबिन समिति : एक हप्तामा प्रारम्भिक प्रतिवेदन तयार हुने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने भएको छ । 

आज बसेको समितिको बैठकले कार्यविधिअनुसार हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदन मस्यौदा गरिसक्ने निर्णय गरेको हो । 

यसका लागि जिम्मेवारी समेत तोकिएको समिति सभापति सूर्य थापाले जानकारी दिए । “अब गर्न बाँकी र सम्पन्न गर्नुपर्ने कामहरूको योजना समेत प्रस्तुत गर्दै पारित गरिएको छ,” सभापति थापाले भने ।  
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro