site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा ४१७ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार
फाइल तस्बिर ।
KFC Island Ad
Dabur Nepal
NIC Asia

कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ४१७ हेक्टर क्षेत्रमा सिंचाइ सुविधा विस्तार भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अुनसार आर्थिक वर्ष २०८०/८१ मा साना सिंचाइ कार्यक्रमअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १६७ वटा स्यालो ट्युबेल जडान गरेपछि ११७ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको  हो ।

उक्त कार्यालयका अनुसार आव २०७९/८० मा साना सिंचाइअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १०९ वटा स्यालो ट्युबेल जडान गरिएकामा २७२ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro