site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बुकी पाटनमा भेडा
Argakhachi Cement Island Ad

चार हजार ५०० मिटरको उचाइमा अवस्थित रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेडा । वैशाखदेखि भदौसम्म बेसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेडालाई हिमाली भेगमा ल्याइन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्