site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार राष्ट्रियसभा बैठकबाट सर्वसम्मत पारित भएको हो ।

साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ २ गते राष्ट्रियसभामा प्रस्तुत गरिएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक भदौ ९ गते बस्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro