site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य छैन : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्ने नहुने बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भन्दै भिडियो बनाएको बताए । सामाजिक सञ्जालमा भिडियो बनाइएको र आफूलाई फोन आएको सुनाए । 

उनले हदम्याद स्वीकार नहुने पार्टीको धारणा सुनाए । “भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुने छैन । नो इफ नो बट, हाम्रो कुरा क्लियरकट,” लामिछानेले भने । 

उनले नीतिगत भ्रष्टाचारको परिभाषा पनि स्पष्ट हुनुपर्ने बताए । भ्रष्टाचार निवारणसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro