site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक स्थगित गरिएको छ । बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित गरिएको हो ।

अर्को बैठक शुक्रबार (भदौ ७ गते) बस्ने तय भएको छ ।

आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने तय भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro