site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीको मोहना नदीको बहाब सतर्कता तह नजिक
प्रतीकात्मक फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । कैलालीको मोहना नदीको बहाब सतर्कता तह नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मालाखेती जलमापन केन्द्रमा राति ९ बजे नदीको जलसतह सतर्कता तह आसपास रहेको छ ।

विभागले नदीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा भोलि बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्