site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङ पहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले एक लाख दिने
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

कैलाली । बझाङको बुंगल नगरपालिका–१०, टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

आइतबार राति (सोमबार बिहान) १ बजे परेको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा उनकी ५५ वर्षीया श्रीमती काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की, ६ वर्षीया नातिनी आकृति र तीन वर्षीया नातिनी लक्ष्मी गरी चारजनाको ज्यान गएको थियो ।

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, तत्काल उद्धार तथा राहत कार्यमा संलग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro