site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता
Tiktok banner adTiktok banner ad

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एकजना बेपत्ता भएका छन् ।

गलकोट नगरपालिका–१०, रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका हुन् ।

गलकोट नगरपालिका–६ मा बस्दै आएका परियार २४ वर्षीय भाइ मनोज परियारसँग आज बिहान माछा मार्न गएका थिए । बेपत्ता रमेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro