site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकी उपमन्त्रीले दिए बधाई

काठमाडौं । अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर वर्माले संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकामा बधाई दिएका छन् । नेपाल भ्रमणमा रहेका वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार भेटेर बधाई दिएका हुन् । 

प्रधानमन्त्री ओलीले राजनीतिक सहमतिका आधारमा नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुंगो लाग्ने क्रममा रहेको जानकारी गराएका थिए ।  

ओलीले नेपालको विकासका विविध क्षेत्रमा सहयोगको अपेक्षा व्यक्त गरे । प्रधानमन्त्रीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नती हुने क्रममा रहेको बताएका थिए । 

भेटमा उपमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गराए । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro