site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा आउँदो साता भारत भ्रमणमा जाने 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आउँदो साता भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सम्भवत: उनी आइतबार भारत प्रस्थान गर्ने गरी तयारी भइरहेको छ । 

“परराष्ट्रमन्त्रीज्यू द्विपक्षीयभन्दा पनि स्वास्थ्य उपचारका लागि भारत जान लाग्नुभएको हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

परराष्ट्रमन्त्री राणाको तीनदिने भारत भ्रमणको तयारी भइरहेको स्रोत बताउँछ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमण गर्दा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro