site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेरी नदी सतर्कता तह आसपास
सुर्खेतस्थित भेरी नदीको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । सुर्खेतमा भेरी नदीको जलसतह शुक्रबार बिहान सतर्कता तह आसपास छ । समजीघाट जल मापन केन्द्रमा भेरीको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । त्यस क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“साउन ३२, बिहान ७ः३० बजे । सुर्खेत जिल्लास्थित भेरी नदी समजीघाट जल मापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले भेरी नदीको तटीय क्षेत्रमा रहनुहुनेहरू दिउँसो सम्मै उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro