बाह्रखरी फोटो

काठमाडौं । साउनको अन्तिम सोमबार आज देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भगवान् शिवको पूजा–आराधना तथा दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
यस दिन पाटनको कुम्भेश्वर मन्दिरमा पनि पूजा गर्ने भक्तजनको भीड देखियो । कुम्भेश्वर मन्दिरका केही तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १०:५८
प्रतिक्रिया दिनुहोस्