बाह्रखरी फोटो
जनैपूर्णिमामा पार्वती कुण्ड (तस्बिरहरू)
-1754722055.jpg)
रसुवा । जनैपूर्णिमाको अवसरमा रसुवाको गतलाङमा अवस्थित पार्वती कुण्डमा पूजा तथा आफ्नो संस्कारअनुसार कर्म गरिएको छ । स्थानीय तामाङ समुदायले पार्वती कुण्डमा पूजाआजा गर्ने गरेका छन् ।
पार्वती कुण्डमा जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ । मेलामा वरिपरिका गाउँबाट ठूलो संख्यामा मानिसहरू आउने गर्छन् ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ १२:३८
प्रतिक्रिया दिनुहोस्