site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं । ढकाल समाजले विविध क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी (ढकाल), नरेशविक्रम ढकाल र धनप्रसाद पण्डितलाई सम्मानित गरेको छ ।

Dabur Nepal
NIC Asia

समाजले २०८० सालको एसईई परीक्षामा विश्व निकेतन माध्यमिक विद्यालयबाट सहभागी छात्र विभब ढकाललाईसमेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा वाल्मीकि क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. भागवत ढकाल, समाजका अध्यक्ष बद्रीप्रसाद ढकाल, प्रा.डा. सुमन ढकालले बोलेका थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro