site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यसम्पादन मूल्यांकनमा ९८.९४ अंक पाएको कुलमानको दाबी 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्य सम्पादन मूल्यांकनमा आफूले उच्च अंक प्राप्त गरेको दाबी गरेका छन् । शुक्रबार विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ प्रतिशत र २०७९/८० मा ९८.९४ प्रतिशत अंक प्राप्त गरेको बताए ।
 
आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकन अगाडि बढेको उनले जानकारी दिए ।  

घिसिङले २०७८ साउन २५ गतेबाट दोस्रो कार्यकाल सुरु गरेका थिए । कार्यकाल सुरु गरेसँगै उर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता भएको र उक्त सम्झौताअनुसार आफूले उच्च अंक प्राप्त गरेको उनले बताए । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro