site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने विषयमा बुझ्दै छु : मन्त्री पाण्डे
समिति बैठकमा मन्त्री बद्री पाण्डे ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक हटाउन कानुनी विषय हेरिरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

एकपटक हटाइएछि पुनःस्थापित हुने अवस्था नआउने गरी कानुनी प्रक्रिया बुजिरहेको उनले उल्लेख गरे । बुधबार नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएपछि बैठकमा सांसदहरूले क्यानका महानिर्देशकको राजीनामा माग गरेका थिए । जवाफमा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

क्यान महानिर्देशकमा हाल प्रदीप अधिकारी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro