site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्यान पदाधिकारी पदमुक्त गरेर छानबिन गर्न संसदीय समितिमा माग 
Dabur Nepal
NIC Asia

काठमाडौं । संसदीय समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न सांसदहरुले माग गरेका छन् ।

विशेष गरेर नेपाली कांग्रेसका सांसदहरुले प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गरेर हवाई दुर्घटना र प्राधिकरणभित्रका बेथिति छानबिन गर्नुपर्ने माग गरेका छन् । कांग्रेस सांसद विमलेन्द्र निधिले संसदीय समितिमा भने, “हामीले आयोगमात्रै बनाएर हुँदैन । जबसम्म पदाधिकारी कायमै रहन्छन् । जति आयोग बनायो उहाँहरु खुसी हुनुहुन्छ । छानबिनको अर्थ के ? उहाँहरु रहिरहनुहुन्छ  पहिले तत्कालै पदाधिकारीलाई पदमुक्त गरियोस्, निलम्बन गरेरमात्रै छानबिन गरियोस् । तत्कालै आवश्यक एक्सनमा जानुहोस्, मन्त्रीज्यू ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro