site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भागेर भारत जान लागेका बंगलादेशका मन्त्री विमानस्थलबाट पक्राउ

काठमाडौं । बंगलादेशका दूरसञ्चार तथा सूचना प्रविधिमन्त्री जुनैद अहमद पलक पक्राउ परेका छन् । उनलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

ढाका ट्रिब्युनका अनुसार पलक भागेर भारतको नयाँ दिल्ली जान खोज्दै थिए । उनलाई विमानस्थलमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।

यसअघि, सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर शेख हसिना भारत आएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro