site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा वाग्मती सतर्कता तह पार
वाग्मती नदीमा बाढीको दृश्य । फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं उपत्यकामा वाग्मती नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार बिहान गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा वाग्मती नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“साउन २२, बिहान १०ः४५ । काठमाडौं उपत्यकास्थित वाग्मती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro