site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा वाग्मती सतर्कता तह पार
वाग्मती नदीमा बाढीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा वाग्मती नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार बिहान गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा वाग्मती नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“साउन २२, बिहान १०ः४५ । काठमाडौं उपत्यकास्थित वाग्मती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro