site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा खोड्कु खोला सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । ललितपुरमा खोड्कु खोलाको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार बिहान झरुवारासी जलमापन केन्द्रमा खोड्कु खोला सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

“साउन २२, बिहान ९ः३० बजे । ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदीतटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro