site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमजी मोटर्सको पहिलो सीयूभीको नाम ‘विन्डसर’

काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर इन्डियाले बजारमा ल्याइरहेको नयाँ मोडेल भारतको पहिलो क्रसओभर युटिलिटी भेइकल (सीयूभी)को नाम ‘विन्डसर’ राखेको छ ।

कम्पनीले विशेष सीयूभी भनेको गाडी आइकोनिक आर्किटेक्चरल मास्टरपीस र शाही सम्पदाको प्रतीक–विन्डसर कासलबाट प्रेरित भएको भनेको छ ।

Dabur Nepal
NIC Asia

प्रसिद्ध कासल जस्तै एमजी विन्डसरले उत्कृष्टता र शाहीपनप्रति प्रतिबद्धताको उदाहरण दिने जनाएको छ ।

शताब्दीयौँको शाही इतिहासमा डुबेको आइकोनिक विन्डसर कासलले ऐतिहासिक भव्यता र समकालीन संशोधनको उत्कृष्ट संयोजन प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।

एमजी विन्डसर मूल्य र वर्ग दुवै खोज्ने सूक्ष्म उपभोक्ताका लागि एक प्रिमियम गाडी भएको कम्पनीको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro