site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको सूची सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आएको ‘पद्मश्री साहित्य पुरस्कार’का लागि निर्णायक समितिको सिफारिसअनुसार उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्ति अनुसार अद्वैत (उपन्यास–कृष्ण गौतम), अर्को देशमा (कथासंग्रह–सानु शर्मा), गल्ली संसार (निबन्धसंग्रह–रोशन शेरचन), जोगियाना (संस्मरण–कुमार नगरकोटी) र भृकुटी (उपन्यास–गोविन्दप्रसाद कुसुम) संक्षिप्त सूचीमा परेका छन् ।

विज्ञप्तिअनुसार यही सूचीबाट समितिले ‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्ने जनाइएको छ ।

Padmasree-puraskar-81-1722354301.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro