site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजदूत सिफारिसप्रति सत्तारूढ दलकै सांसदको असन्तुष्टि, भने– समावेशी सिद्धान्तअनुसार भएन

काठमाडौं । राजदूत सिफारिसप्रति सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन् । राजदूत नियुक्त गर्दा गठबन्धन सरकार र दलहरूले समावेशी सिद्धान्तअनुसार नगरेकोमा सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको हो । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले राजदूत सिफारिस गर्दा समावेशी सिद्धान्तअनुसार नगरिएकोमा आपत्ति जनाए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हिजो मात्रै नेपाल सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेको छ, उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षिक हुन्छ कि हुँदैन सरकारसँग प्रश्न गर्न चाहन्छु,” उनले भने । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशको राजदूत फिर्ता गरेर नयाँ पठाउने निर्णय गरेको थियो । यसरी राजदूत सिफारिस गर्दा सरकारले संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम नियुक्ति गर्नु पर्ने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro