site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
पहिलोपटक सँगै काम गर्दै पल र बेनिशा, ‘कल्ली’ निर्माणको घोषणा
SkywellSkywell

काठमाडौं । पल शाह र बेनिशा हमालको चलचित्र ‘कल्ली’ निर्माणको घोषणा गरिएको छ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा पल र बेनिशालाई लिएर नयाँ चलचित्र निर्माणको घोषणा गरिएको हो ।
 
निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रको नाम ‘कल्ली’ राखिएको छ । 

चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद छ । 

Dabur Nepal
NIC Asia

निर्माणपक्षले छायांकन अगावै पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । पल र बेनिशाले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् ।

चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चैत २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu