site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विष्णुमती नदीको जलसतह खतराको तहभन्दा माथि
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । वर्षाका कारण नदी तथा खोलाको जलसतह बढ्दो छ ।

काठमाडौंस्थित विष्णुमती नदी जलमापन केन्द्रमा आइतबार बिहान जलसतह खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

थप बढ्न सक्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा रहकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro