site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
गुगललाई टक्कर दिन ओपनएआईले ल्यायो ‘सर्च जीपीटी’
SkywellSkywell

काठमाडौं । अमेरिकी आर्टिफिसियल इन्टेजिन्स कम्पनी ओपनएआईले नयाँ सर्च इन्जिन डिजाइन गरेको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको ‘सर्च जीपीटी’ले वेबसाइटहरूबाट समयानुकूल जानकारी दिने भनिएको छ ।

Dabur Nepal
NIC Asia

च्याटजीपीटीजस्तै सर्च जीपीटीले वेबबाट टेक्स्ट र फोटोमा आधारित जानकारी दिने कम्पनीले जनाएको छ ।

यसले विभिन्न आवश्यकताअनुसार होटल, मौसम पूर्वानुमानजस्ता स्थानका जानकारीसमेत दिने बताइएको छ ।

जीपीटी–३.५, जीपीटी–४ र जीपीटी–४ओ मा आधारित यो सर्च इन्जिनलाई कम्पनीले अहिले प्रोटोटाइप भनेर थोरै मानिसका लागि मात्रै सार्वजनिक गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu