site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
गुगललाई टक्कर दिन ओपनएआईले ल्यायो ‘सर्च जीपीटी’

काठमाडौं । अमेरिकी आर्टिफिसियल इन्टेजिन्स कम्पनी ओपनएआईले नयाँ सर्च इन्जिन डिजाइन गरेको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको ‘सर्च जीपीटी’ले वेबसाइटहरूबाट समयानुकूल जानकारी दिने भनिएको छ ।

Dabur Nepal
NIC Asia

च्याटजीपीटीजस्तै सर्च जीपीटीले वेबबाट टेक्स्ट र फोटोमा आधारित जानकारी दिने कम्पनीले जनाएको छ ।

यसले विभिन्न आवश्यकताअनुसार होटल, मौसम पूर्वानुमानजस्ता स्थानका जानकारीसमेत दिने बताइएको छ ।

जीपीटी–३.५, जीपीटी–४ र जीपीटी–४ओ मा आधारित यो सर्च इन्जिनलाई कम्पनीले अहिले प्रोटोटाइप भनेर थोरै मानिसका लागि मात्रै सार्वजनिक गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro