देश
काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १८:४२
प्रतिक्रिया दिनुहोस्