site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सौर्य एयर विमान दुर्घटना : एक यमन नागरिकको पनि मृत्यु   
Dabur Nepal
NIC Asia

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा एक यमनका नागरिकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अरिफ रेडा रहेको खुलेको छ । रेडा सौर्य एयरमा कर्मचारीको रूपमा काम गर्दै आएका थिए । 

सौर्य एयरका डेपुटी जनरल मेनेजर उमेश आचार्यका अनुसार यमन नागरिक रेडासहित अन्य १७ जना प्राविधिक कर्मचारी विमानमा सवार थिए । उनीहरू पोखराका लागि उडानमा थिए ।
 
दुईजना चालकदलका सदस्य रहेको कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार १८ जनाको शव संकलन गरिएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro