site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१४ प्यालेस्टाइनी समूहबीच चीनमा एकताको सहमति
Tiktok banner adTiktok banner ad

बेइजिङ । प्यालेस्टाइनी प्रतिद्वन्द्वी समूहहरू – जसमा हमास र फताह पनि छन्, उनीहरूले आफूहरूबीचको विभाजन अन्त्य गर्ने र प्यालेस्टाइनी एकता बलियो बनाउने बेइजिङमा सहमति गरेका चिनियाँ सीसीटीभीले जनाएको छ ।

प्यालेस्टाइनका १४ विभाजित समूहबीच आइतबारदेखि बेइजिङमा वार्ता भएको थियो ।

गाजामा हमास समूहविरुद्ध इजरायलले कारबाही गरिरहेका बेला उक्त द्वन्द्वमा चीनले ‘पिस ब्रोकर’को भूमिका खोजेको छ ।

चीनका विदेशमन्त्री वाङ यीले उक्त सहमतिलाई १४ समूहबीचको प्रतिबद्ध एकता र मेलमिलाप भएको जनाएका छन् । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro