site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गोठीकाँडा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित पर्यटकीयस्थल गोठीकाँडामा कालोपत्र गरिएको सडक र आसपासको क्षेत्र । वीरेन्द्रनगरको गर्मी छल्न नजिकको स्थानका रूपमा गोठीकाँडामा आन्तरिक पर्यटक आउने गर्छन् । तस्बिर : सुरेश आचार्य/रासस ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्